back
CTIZAN AD

कर्णालीमा छाक टार्न सधैं पिरलो

वि.सं.२०७६ फागुन २१ बुधवार

882 

shares

२१ फागुन , सुर्खेत । खाद्यान्नमा परनिर्भर हुँदा कर्णाली प्रदेशका नागकिलाई छाक टार्न सधै पिरलो छ ।

१७ लाख स्थानीयलाई वार्षिक ३ लाख ५० हजार ९ सय ९८ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । तर, आवश्यकताअनुसार उत्पादन हुँदैन । खेतीयोग्य जमिन भएपनि सिँचाइ अभावले गर्दा अन्य काम गरेर स्थानीयले जीविकोपार्जन गर्ने गरेका छन् ।

अनुदानको चामल नभित्रिए दुर्गममा भोकमरी हुन सक्ने व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र भारी बताउँछन् । मन्त्रालयका अनुसार कर्णालीमा कम्तीमा पनि वार्षिक २३ हजार ४ सय मेट्रिक टन खाद्यान्न अपुग हुन्छ । बुधबारको अन्नपूर्ण पोस्ट दैनिकबाट

वि.सं.२०७६ फागुन २१ बुधवार ०७:११ मा प्रकाशित

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

कर्णाली । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...