back
CTIZAN AD

यस्तो छ त आज विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढयो त ?

वि.सं.२०७६ फागुन २१ बुधवार

987 

shares

२० फागुन, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन २१ (मार्च ५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ९८ पैसा र बिक्रिदर ११७ रुपैयाँ ५८ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२९ रुपैयाँ ९५ पैसा र विक्रिदर १३० रुपैयाँ ६२ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४९ रुपैयाँ ५३ पैसा र बिक्रिदर १५० रुपैयाँ ३० पैसा रहेको छ । मंगलबारको तुलनामा युरो र पाउण्ड झण्डै १ रुपैयाँले बढेको हो ।

कति छ त अन्य मुद्राको मूल्य ?


Rate Request     archives…
Exchange Rate for 04 March 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
116.98
117.58
  European Euro
1
129.95
130.62
  UK Pound Sterling
1
149.53
150.30
 Swiss Franc
1
122.17
122.79
  Australian Dollar
1
76.72
77.12
 Canadian Dollar
1
87.50
87.95
  Singapore Dollar
1
84.02
84.45
 Japanese Yen
10
10.84
10.90
 Chinese Yuan
1
16.76
16.85
  Saudi Arabian Riyal
1
31.18
31.34
  Qatari Riyal
1
32.13
32.29
  Thai Baht
1
3.71
3.73
  UAE Dirham
1
31.85
32.01
  Malaysian Ringgit
1
27.82
27.96
  South Korean Won
100
9.81
9.86
 Swedish Kroner
1
12.31
12.38
  Danish Kroner
1
17.39
17.48
  Hong Kong Dollar
1
15.04
15.11
  Kuwaity Dinar
1
382.21
384.17
  Bahrain Dinar
1
310.24
311.83

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७६ फागुन २१ बुधवार ०७:१९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...