back
CTIZAN AD

आरक्षित सिट अनुगमन गर्दै ट्राफिक प्रहरी

वि.सं.२०७६ फागुन २१ बुधवार

846 

shares

२१ फागुन , काठमाडौँ । ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनमा आरक्षण सिट अनुगमन लागि जनशक्ति परिचालान गरेको छ । ट्राफिक प्रहरी महाशाखाले अनुगमनका लागि महिला ट्राफिक प्रहरी परिचालन गरेको हो । ट्राफिक प्रहरीले अब सार्वजनिक सवारी साधनमा आरक्षण सिट छुट्याएको वा नछुट्याएका, आरक्षण सिटमा सम्बन्धितलाई राखे नराखेकोबारे अनुगमन गर्नेछ । ज्येष्ठ नागरिक तथा विद्यार्थीले पाउने सुविधा पाए नपाएकोबारे पनि अनुगमन गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बुधबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ फागुन २१ बुधवार ०७:२३ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...