सि.सं. ६० अधिकृत क्याडेट छनौट पदको अन्तरवार्ता सम्बन्धी संशोधित सूचना

२१ फागुन, काठमाण्डौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले सि.सं. ६० अधिकृत क्याडेट छनौट बोर्ड अन्तरवार्ता सम्बन्धी संशोधित सूचना जारी गरेको छ । कार्यालयद्धारा मंगलबार जारी सूचनामा स्वास्थ्य परीक्षणमा उत्र्तीण गुणमापक z-1,z-2,z-3 र z-4 का उम्मेदवारहरुको बोर्ड अन्तरवार्ता प्राविधिक कारणबस फागुन २३ गतेको ४ बजेको बदला ८ बजे संचालन गरिने सूचना … Continue reading सि.सं. ६० अधिकृत क्याडेट छनौट पदको अन्तरवार्ता सम्बन्धी संशोधित सूचना