Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

सि.सं. ६० अधिकृत क्याडेट छनौट पदको अन्तरवार्ता सम्बन्धी संशोधित सूचना



२१ फागुन, काठमाण्डौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले सि.सं. ६० अधिकृत क्याडेट छनौट बोर्ड अन्तरवार्ता सम्बन्धी संशोधित सूचना जारी गरेको छ ।

कार्यालयद्धारा मंगलबार जारी सूचनामा स्वास्थ्य परीक्षणमा उत्र्तीण गुणमापक z-1,z-2,z-3 र z-4 का उम्मेदवारहरुको बोर्ड अन्तरवार्ता प्राविधिक कारणबस फागुन २३ गतेको ४ बजेको बदला ८ बजे संचालन गरिने सूचना जारी गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको

दिल्ली । अश्लिल फिल्म बनाएर विदेशमा बेचेको आरोपमा पक्राउ परेका आफ्ना पतिलाई छुटाउनका लागि

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो निर्देशन उल्लंघन गर्ने विभिन्न आठ वाणिज्य