यस्तो छ आजको नेपाली विजारमा विदेशी मुद्राको भाउ

२२ फागुन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन २२ (मार्च ५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रिदर ११७ रुपैयाँ ४६ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर … Continue reading यस्तो छ आजको नेपाली विजारमा विदेशी मुद्राको भाउ