back
CTIZAN AD

यस्तो छ आजको नेपाली विजारमा विदेशी मुद्राको भाउ

वि.सं.२०७६ फागुन २२ बिहीवार

1.1K 

shares

२२ फागुन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन २२ (मार्च ५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रिदर ११७ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३० रुपैयाँ ३२ पैसा र विक्रिदर १३० रुपैयाँ ९९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४९ रुपैयाँ ४२ पैसा र बिक्रिदर १५० रुपैयाँ १८ पैसा रहेको छ । बुधबारको तुलनामा डलर, युरो र पाउण्डको भाउ बढेको हो ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैया १० पैसा र विक्रिदर ३२ रुपैयाँ २६ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३१ रुपैया १४ पैसा र विक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९८ पैसा रहेको छ ।

बहराइन डिनार १ को खरिददर ३०९ रुपैया ९३ पैसा र विक्रिदर ३११ रुपैयाँ ५२ पैसा रहेको छ ।

कुवेती डिनार १ को खरिददर ३८१ रुपैया ९० पैसा र विक्रिदर ३८३ रुपैयाँ ८६ पैसा रहेको छ । साथै मलेसियन रिंगेट १ को खरिददर २७ रुपैया ९५ पैसा र विक्रिदर २८ रुपैयाँ १० पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण


Rate Request     archives…
Exchange Rate for 05 March 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
116.86
117.46
  European Euro
1
130.32
130.99
  UK Pound Sterling
1
149.42
150.18
 Swiss Franc
1
122.26
122.89
  Australian Dollar
1
77.41
77.81
 Canadian Dollar
1
87.54
87.99
  Singapore Dollar
1
84.43
84.87
 Japanese Yen
10
10.87
10.93
 Chinese Yuan
1
16.88
16.96
  Saudi Arabian Riyal
1
31.14
31.30
  Qatari Riyal
1
32.10
32.26
  Thai Baht
1
3.73
3.75
  UAE Dirham
1
31.82
31.98
  Malaysian Ringgit
1
27.95
28.10
  South Korean Won
100
9.88
9.93
 Swedish Kroner
1
12.36
12.42
  Danish Kroner
1
17.44
17.53
  Hong Kong Dollar
1
15.04
15.12
  Kuwaity Dinar
1
381.90
383.86
  Bahrain Dinar
1
309.93
311.52

 

यस्तो छ त आज विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढयो त ?

वि.सं.२०७६ फागुन २२ बिहीवार ०८:१५ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...