मास्कको चिन्तामा हुनुहुन्छ ? डा.रविन्द्र पाण्डे भन्छन्–स्वस्थ्य व्यक्तिलाई मास्कको आवस्यकता छैन

२३ फागुन, काठमाण्डौं । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले नेपालमा हालसम्म ४३३ लाई कोरोना परीक्षण गरिएकोमा १ जनालाई मात्र संक्रमण देखिएको बताएका छन् । उनले ती १ जना पनि निको भएर घर फर्केको समेत जानकारी दिएका छन् । डा. पाण्डेका अनुसार विश्वमा हालसम्म ९ हजार ९ सय ५१ जनालाई कोरोना संक्रमण प्रमाणित भएको र उपचार … Continue reading मास्कको चिन्तामा हुनुहुन्छ ? डा.रविन्द्र पाण्डे भन्छन्–स्वस्थ्य व्यक्तिलाई मास्कको आवस्यकता छैन