कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

२३ फागुन, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन २३ (मार्च ६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रिदर ११७ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १३० रुपैयाँ ६९ … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?