back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७६ फागुन २३ शुक्रवार

1.1K 

shares

२३ फागुन, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन २३ (मार्च ६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रिदर ११७ रुपैयाँ ६१ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३० रुपैयाँ ६९ पैसा र विक्रिदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ ९८ पैसा र बिक्रिदर १५१ रुपैयाँ ७५ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Rate Request     archives…
Exchange Rate for 06 March 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
117.01
117.61
  European Euro
1
130.69
131.36
  UK Pound Sterling
1
150.98
151.75
 Swiss Franc
1
122.82
123.45
  Australian Dollar
1
77.45
77.85
 Canadian Dollar
1
87.24
87.69
  Singapore Dollar
1
84.43
84.86
 Japanese Yen
10
10.95
11.00
 Chinese Yuan
1
16.87
16.96
  Saudi Arabian Riyal
1
31.19
31.35
  Qatari Riyal
1
32.14
32.30
  Thai Baht
1
3.71
3.72
  UAE Dirham
1
31.86
32.02
  Malaysian Ringgit
1
28.12
28.26
  South Korean Won
100
9.87
9.92
 Swedish Kroner
1
12.34
12.40
  Danish Kroner
1
17.49
17.58
  Hong Kong Dollar
1
15.06
15.13
  Kuwaity Dinar
1
382.50
384.47
  Bahrain Dinar
1
310.32
311.92

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

 

यस्तो छ आजको नेपाली विजारमा विदेशी मुद्राको भाउ

वि.सं.२०७६ फागुन २३ शुक्रवार ०९:०५ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...

राष्ट्रियसभा बैठक साउन २७ गते

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ...

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै...

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने...