back
CTIZAN AD

विराटनगर महानगरपालीकाको अन्तर्राष्ट्रिय मामिला सल्लाहकारमा सोमनाथ घिमिरे नियुक्त

वि.सं.२०७६ फागुन २३ शुक्रवार

837 

shares

विराटनगर महानगरपालीकाको अन्तराष्ट्रीय मामिला सल्लाहकारमा जीपी कोईराला फाउन्डेसन अमेरीकाका अध्यक्ष सोमनाथ घिमीरे नियुक्त भएका छन् । विराटनगर महानगरपालीका मेयर भीम पराजुलीले घिमिरेलाई नियुक्त गरेका हुन् ।

उक्त पत्रमा घिमीरेलाई विराटनगर महानगरपालिका र अमेरिकाको कुनैपनि नगर या शहरसँग जोडड्ने प्रवधान अथवा पुलको काम गर्नको लागि जिम्मेवारी दिईएको छ। अमेरिकाको कुनै पनि शहरसँग विराटनगर महानगरपालिका सहकार्य गर्दै विराटनगरलाई एउटा आधुनिक र स्मार्ट सिटी बनाउनलाई घिमीरेको सुझाव र पहल हुनेछ भन्नेमा विश्वस्त रहेको मेयर पराजुलीले बताए।

आजको आधुनिक युगमा विराटनगरलाई अझैं राम्रो र विराटनगरवासिहरुलाई सरल, सुर्लव र सजिलो कार्यका लागि “BUILDING BIRATNAGAR BETTER” भन्ने नाराका साथ नारा मात्रमै समिति नरहेर अब कार्ययोजना का साथ काम गर्न अघि बढेको छ भन्दै मेयर पराजुलीले घिमीरेलाई बधाई तथा कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार ०९:२१ मा प्रकाशित

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा। हेमराज...