back
CTIZAN AD

माध्यामिक तह अंग्रेजी विषयको नतिजा प्रकाशित(नतिजासहित)

वि.सं.२०७६ फागुन २३ शुक्रवार

915 

shares

२३ फागुन, काठमाडौँ । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र ( लाइसेन्स) को नतिजा प्रकाशन गर्नेक्रममा बिहीबार माध्यामिक तह अंग्रेजी विषयको नतिजा प्रकाशित गरेको छ ।

आयोगले गत असोज १० गते माध्यामिक तहको विभिन्न विषयको परीक्षा लिएको थियो । परीक्षामा कुल ११ हजार ८ सय ८३ जना सहभागी भएका थिए । जसमध्ये १६ सय १२ जना परीक्षामा उत्तीर्ण भएका छन् ।

१ सय ४७ जना परीक्षार्थीहरुले बस्तुगत उत्तरपाना प्रश्नपत्रको key (कि) उल्लेख नगरिएको कारण वस्तुगत उत्तरपुस्तिका रद्द गरिएको जनाइएको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार ०९:२१ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...