नेपाली युवा पुस्तामा सांस्कृतिक पहिचानबिहीनताको समस्या
नेपाली राजनीतिमा देखिएका आजका युवाहरू अनलाईन, सोसल मिडिया वा रेडियो, टेलिभिजनमा चिच्याउने बाहेक कुनै समयसापेक्ष सिद्धान्त प्रतिपादन वा सिर्जनात्मक, जनता जगाउन सक्ने संगठन पुननिर्माण गरेर नयाँ युग हाक्न सक्ने क्षमताका देखिने गरेको पाईदैन। तिनले बिपी, पुष्पलाल, माओ, लेनिन, माक्र्स, मदन भण्डारी, प्रचण्ड, बाबुराम जस्ता राजनीतिक व्यक्तित्वका युवाकालका ईतिहाँस निर्माणकर्ताको कामको जीवनी गंभीर भएर पुनः अध्ययन … Continue reading नेपाली युवा पुस्तामा सांस्कृतिक पहिचानबिहीनताको समस्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed