काठमाण्डौंमै शिक्षिकाको यस्तो उग्ररुप, कम नम्बर ल्याएको भन्दै ३४ विद्यार्थीको हात चिर्न लगाइन्

२४ फागुन, काठमाण्डौं । परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाण्डौंको जडीबुटीस्थित जागृति एकडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौ जना कक्षा ७ का छन् । कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाको वेला धम्की दिएकी … Continue reading काठमाण्डौंमै शिक्षिकाको यस्तो उग्ररुप, कम नम्बर ल्याएको भन्दै ३४ विद्यार्थीको हात चिर्न लगाइन्