लसुन केजीको २५० मा झर्यो, यस्तो छ अन्य तरकारीको भाउ ?

२६ फागुन, काठमाण्डौं । आजको बजारमा नेपाली लसुनको भाउ घटेको छ । आइतबार २७० देखि २८० रुपैयाँ केजीमा बिक्रि वितरण भएको लसुन आजको बजारमा थोक मूल्य प्रतिकेजी २५० देखि २६० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । आइतबारको तुलनामा झण्डै २० रुपैयाँ घटेको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजार … Continue reading लसुन केजीको २५० मा झर्यो, यस्तो छ अन्य तरकारीको भाउ ?