Logo
३० आश्विन २०७८, शनिबार
     Sat Oct 16 2021
E-paper
  English Edition
   Unicode
Logo

लसुन केजीको २५० मा झर्यो, यस्तो छ अन्य तरकारीको भाउ ?



२६ फागुन, काठमाण्डौं । आजको बजारमा नेपाली लसुनको भाउ घटेको छ ।

आइतबार २७० देखि २८० रुपैयाँ केजीमा बिक्रि वितरण भएको लसुन आजको बजारमा थोक मूल्य प्रतिकेजी २५० देखि २६० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । आइतबारको तुलनामा झण्डै २० रुपैयाँ घटेको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजार विवरणमा चाइनीज प्याज छैन । साथै आजको बजारमा प्याजको भाउ आइतबारकै मूल्यमा विक्रि वितरण भइरहेको छ । समितिका अनुसार आजको बजारमा प्याजको थोक मूल्य ६९ रुपैयाँ देखि ७१ रुपैयाँ केजी रहेको छ । साथै उपभोक्ता मूल्य भने यो भन्दा फरक हुनेछ ।

दैनिक थोक मूल्य विवरण
फागुन  २६, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. २५ ३० २८
गोलभेडा सानो(टनेल) के जी ४३ ४६ ४५
गोलभेडा सानो(भारतीय) के जी ४३ ४६ ४५
गोलभेडा सानो(तराई) के जी ३० ३५ ३३
अालु रातो के.जी. २९ ३१ ३०
आलु रातो(भारतीय) के जी २९ ३१ ३०
प्याज सुकेको भारतीय के.जी. ६९ ७१ ७०
गाजर(लोकल) के.जी. ३३ ३५ ३४
गाजर(तराई) केजी २० २५ २२
बन्दा(लोकल) के.जी. १८ २० १९
बन्दा(तराई) केजी १८ २० १९
बन्दा(नरिवल) केजी १५ २० १८
काउली स्थानिय के.जी. २५ ३० २८
स्थानीय काउली(ज्यापु) केजी ३५ ४० ३८
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी १० १५ १२
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
मटरकोशा के.जी. ५० ६० ५५
घिउ सिमी(लोकल) के.जी. ६५ ७० ६८
घिउ सिमी(हाइब्रीड) केजी ६५ ७० ६८
टाटे सिमी के.जी. ६० ७० ६५
तितो करेला के.जी. १९० २०० १९५
लौका के.जी. ५० ६० ५५
फर्सी पाकेको के.जी. ४५ ५० ४८
फर्सी हरियो(लाम्चो) के.जी. २० २५ २२
हरियो फर्सी(डल्लो) केजी २५ ३० २८
भिण्डी के.जी. ९५ १०० ९८
बरेला के.जी. ७५ ८० ७८
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. ४५ ५० ४८
रायो साग के.जी. २० २५ २२
पालूगो साग के.जी. २५ ३० २८
चमसूरको साग के.जी. २५ ३० २८
तोरीको साग के.जी. २५ ३० २८
मेथीको साग के.जी. २५ ३० २८
प्याज हरियो के.जी. ७५ ८० ७८
बकूला के.जी. ६० ७० ६५
च्याउ(कन्य) के.जी. ७० ८० ७५
च्याउ(डल्ले) के जी ३२० ३३० ३२५
ब्रोकाउली के.जी. ४० ४५ ४२
चुकुन्दर के.जी. ६० ७० ६५
जिरीको साग के.जी. ४० ५० ४५
ग्याठ कोबी के.जी. ३० ३५ ३३
सेलरी के.जी. ४२० ४३० ४२५
पार्सले के.जी. ४२० ४३० ४२५
सौफको साग के.जी. २५ ३० २८
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. २५ ३० २८
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. २२० २३० २२५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. ११० १२० ११५
अनार के.जी. ११० १२० ११५
अंगुर(हरियो) के.जी. ९० १०० ९५
अंगुर(कालो) केजी १४० १५० १४५
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ३५ ४० ३८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ११० १२० ११५
काक्रो(हाइब्रीड) के जी ३५ ४० ३८
रुख कटहर के.जी. ७० ८० ७५
नासपाती(चाइनिज) केजी ११० १२० ११५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. १३० १४० १३५
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. ५० ६० ५५
खुर्सानी हरियो(बुलेट) के जी ६० ७० ६५
भेडे खु्र्सानी के.जी. ९५ १०० ९८
लसुन हरियो के.जी. १२० १३० १२५
हरियो धनिया के.जी. ४० ५० ४५
लसुन सुकेको नेपाली के.जी. २५० २६० २५५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२५ २३० २२८
ताजा माछा(छडी) के जी २२५ २३० २२८
ताजा माछा(म‌ंुगरी) के जी २४५ २५० २४८

 

दैनिक खुद्रा मूल्य विवरण
फागुन  २६, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ५० ६० ५५
गोलभेडा सानो(भारतीय) के जी ५० ६० ५५
गोलभेडा सानो(तराई) के जी ४० ५० ४५
अालु रातो के.जी. ४० ५० ४५
आलु रातो(भारतीय) के जी ४० ५० ४५
प्याज सुकेको भारतीय के.जी. ९० १०० ९५
गाजर(लोकल) के.जी. ४० ५० ४५
गाजर(तराई) केजी ३० ४० ३५
बन्दा(लोकल) के.जी. ३० ४० ३५
बन्दा(तराई) केजी ३० ४० ३५
बन्दा(नरिवल) केजी ३० ४० ३५
काउली स्थानिय के.जी. ५० ६० ५५
स्थानीय काउली(ज्यापु) केजी ६० ७० ६५
मूला सेतो(लोकल) के.जी. २० ३० २५
सेतो मूला(हाइब्रीड) केजी २० ३० २५
भन्टा लाम्चो के.जी. ७० ८० ७५
मटरकोशा के.जी. ८० ९० ८५
घिउ सिमी(लोकल) के.जी. ९० १०० ९५
घिउ सिमी(हाइब्रीड) केजी ९० १०० ९५
टाटे सिमी के.जी. ८० ९० ८५
तितो करेला के.जी. २४० २५० २४५
लौका के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. ६० ७० ६५
फर्सी हरियो(लाम्चो) के.जी. ३५ ४० ३८
हरियो फर्सी(डल्लो) केजी ४० ५० ४५
भिण्डी के.जी. १२० १३० १२५
बरेला के.जी. ९० १०० ९५
पिंडालू के.जी. ६० ७० ६५
स्कूस के.जी. ६० ७० ६५
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ३० ४० ३५
चमसूरको साग के.जी. ३० ४० ३५
तोरीको साग के.जी. ३० ४० ३५
मेथीको साग के.जी. ३० ४० ३५
प्याज हरियो के.जी. १०० ११० १०५
बकूला के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. ९० १०० ९५
च्याउ(डल्ले) के जी ३४० ३५० ३४५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ५० ६० ५५
ग्याठ कोबी के.जी. ४० ५० ४५
सेलरी के.जी. ४४० ४५० ४४५
पार्सले के.जी. ४४० ४५० ४४५
सौफको साग के.जी. ३० ४० ३५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ३० ४० ३५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. २४० २५० २४५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. १६० १६० १६०
अंगुर(हरियो) के.जी. १४० १५० १४५
अंगुर(कालो) केजी १८० २०० १९०
सुन्तला(भारतीय) केजी १०० १२० ११०
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १५० १६० १५५
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
रुख कटहर के.जी. ९० १०० ९५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. १६० १७० १६५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ८० ९० ८५
भेडे खु्र्सानी के.जी. १२० १३० १२५
लसुन हरियो के.जी. १६० १७० १६५
हरियो धनिया के.जी. ५० ६० ५५
लसुन सुकेको नेपाली के.जी. ३२० ३३० ३२५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २७० २८० २७५
ताजा माछा(छडी) के जी २७० २८० २७५
ताजा माछा(म‌ंुगरी) के जी ३०० ३१० ३०५

कति छ त आजको बजारमा तरकारीको थोक तथा खुद्रा मूल्य ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । महिला नेतृ सुष्मा राई नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति सदस्य बनेकी

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले सुरेश कार्कीलाई प्रदेश कमिटीको अध्यक्ष बनाएको छ । नेकपा(एकीकृत

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीले ३३५ नेताहरुको कार्यविभाजन गरेको छ । पार्टीको असोज