back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७६ फागुन २६ सोमवार

900 

shares

२६ फागुन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन २६ (मार्च ९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ६८ पैसा र बिक्रिदर ११८ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३२ रुपैयाँ ८१ पैसा र विक्रिदर १३३ रुपैयाँ ४९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ५६ पैसा र बिक्रिदर १५४ रुपैयाँ ३४ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ


Rate Request     archives…
Exchange Rate for 09 March 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
117.68
118.28
  European Euro
1
132.81
133.49
  UK Pound Sterling
1
153.56
154.34
 Swiss Franc
1
125.53
126.17
  Australian Dollar
1
78.22
78.62
 Canadian Dollar
1
87.66
88.10
  Singapore Dollar
1
85.37
85.81
 Japanese Yen
10
11.17
11.23
 Chinese Yuan
1
16.98
17.06
  Saudi Arabian Riyal
1
31.36
31.52
  Qatari Riyal
1
32.31
32.48
  Thai Baht
1
3.75
3.77
  UAE Dirham
1
32.04
32.20
  Malaysian Ringgit
1
28.21
28.35
  South Korean Won
100
9.90
9.95
 Swedish Kroner
1
12.53
12.60
  Danish Kroner
1
17.78
17.87
  Hong Kong Dollar
1
15.14
15.22
  Kuwaity Dinar
1
385.63
387.60
  Bahrain Dinar
1
312.10
313.69

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

झन बलियो बन्दै डलर, युरो र पाउण्डको भाउ पनि बढ्यो

वि.सं.२०७६ फागुन २६ सोमवार ०८:०३ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...