back
CTIZAN AD

अध्यागमनमा कडाई, यी देशबाट आउनेले कोरोना संक्रमित नभएको प्रमाण ल्याउनु पर्ने

वि.सं.२०७६ फागुन २६ सोमवार

849 

shares

२६ पुस, काठमाण्डौं । नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनु पर्ने भएको छ । चीन, दक्षिण कोरिया, इटाली, इरान, जापानबाट आउने विदेशीले आफू संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र हवाई कार्यालय अध्यागमनमा बुझाउनुपर्नेछ ।

यी मुलुकलाई ट्रान्जिट बनाई नेपाल प्रवेश गर्न खोज्ने विदेशीको हकमा पनि यो नियम लागू हुनेछ । रिर्पोटमा कोरोनाबाट प्रभावित नभएको व्यहोरा उल्लेख हुनुपर्ने पनि आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

हवाई तथा स्थल मार्गबाट नेपाल प्रवेश गर्नेले अध्यागमन नाकामा कोरोना भाइरसबाट संक्रमित नभएको व्यहोराको स्वास्थ्य प्रमाणपत्र अनिर्वाय बुझाउनुपर्नेछ । यो निम मंगलबार देखि लागू हुनेछ ।

गृहमन्त्रालयले नेपालस्थित विदेशी कुटनीतिक नियोगलाई पत्राचार गरी यसबारे जानकारी गराएको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वराज पौडेलले कोरोनाबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र नबु्झाउने विदेशीलाई नेपाल प्रवेशमा रोक लगाइने बताए ।

वि.सं.२०७६ फागुन २६ सोमवार ०८:२४ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...