कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

२६ फागुन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन २६ (मार्च ९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ६८ पैसा र बिक्रिदर ११८ रुपैयाँ ४९ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १३२ रुपैयाँ … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?