यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

२६ फागुन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन २७ गते (१० मार्च) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ २४ पैसा र बिक्रिदर ११८ रुपैयाँ ८४ पैसा रहेको छ । सोमबारको तुलनामा डलरमा झण्डै ५० पैसा बृद्धि … Continue reading यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?