back
CTIZAN AD

यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७६ फागुन २७ मंगलवार

984 

shares

२६ फागुन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन २७ गते (१० मार्च) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ २४ पैसा र बिक्रिदर ११८ रुपैयाँ ८४ पैसा रहेको छ । सोमबारको तुलनामा डलरमा झण्डै ५० पैसा बृद्धि भएको हो ।

त्यस्तै युरो १ को खरिददर १३५ रुपैयाँ र विक्रिदर १३५ रुपैयाँ ६८ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५४ रुपैयाँ ५५ पैसा र बिक्रिदर १५५ रुपैयाँ ३४ पैसा रहेको छ । सोमबारको तुलनामा युरो र पाउण्डको भाउ झण्डै २ रुपैयाँले बढेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

Rate Request     archives…
Exchange Rate for 10 March 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
118.24
118.84
  European Euro
1
135.00
135.68
  UK Pound Sterling
1
154.55
155.34
 Swiss Franc
1
127.51
128.16
  Australian Dollar
1
78.01
78.40
 Canadian Dollar
1
86.63
87.07
  Singapore Dollar
1
85.46
85.90
 Japanese Yen
10
11.56
11.62
 Chinese Yuan
1
17.01
17.10
  Saudi Arabian Riyal
1
31.50
31.66
  Qatari Riyal
1
32.48
32.64
  Thai Baht
1
3.75
3.77
  UAE Dirham
1
32.19
32.35
  Malaysian Ringgit
1
28.04
28.19
  South Korean Won
100
9.85
9.90
 Swedish Kroner
1
12.61
12.67
  Danish Kroner
1
18.07
18.16
  Hong Kong Dollar
1
15.22
15.29
  Kuwaity Dinar
1
387.62
389.59
  Bahrain Dinar
1
313.94
315.53

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७६ फागुन २७ मंगलवार ०८:५५ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...