भिडभाडमा नजान र भौतिक सम्पर्क नराख्न नेपाली दूतावास कतारको अनुरोध

२७ फागुन, काठमाण्डौं । नेपाली दूतावास कतारले कतारमा कार्यरत नेपालीलाई कोरोना भाइरसका बारेमा सचेत गराउँदै भिडभाडमा नजान र भौतिक सम्पर्क नराख्न अनुरोध गरेको छ । दूतावासले सोमबार एक सूचना जारी गर्दै कतारको स्वास्थ्य मन्त्रालयका अनुसार हाल सम्म १५ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जनाउँदै कतार सरकारले अपनाएको सतर्कता र संवेदनशीलतालाई मध्येनजर गर्दै अत्यावस्यक … Continue reading भिडभाडमा नजान र भौतिक सम्पर्क नराख्न नेपाली दूतावास कतारको अनुरोध