सेयर बजारमा भारी गिरावट, कारोबार बन्द
२७ फागुन, काठमाडौं । सेयर बजारमा ६ प्रतिशत नकारात्मक सर्किट लागेपछि सेयर कारोबार बन्द भएको छ । १ बजेर १३ मिनेटमा बजारमा ६ प्रतिशतको गिरावट आएपछि बजार आइतबारको लागि बन्द भएको हो । आज लगातार ३ पटक नकारात्मक सर्किट लागेको थियो । पहिलो पटक ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतको सर्किट लागेर त्यसपछि १२ बजेर … Continue reading सेयर बजारमा भारी गिरावट, कारोबार बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed