झन बढ्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमिय दर

२६ फागुन, काठमाण्डौं । अमेरिकी डलर दिन प्रतिदिन बलियो हुँदै गएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन २८ (मार्च ११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रिदर ११८ रुपैयाँ ९० पैसा रहेको छ । मंगलबारको तुलनामा डलरको भाउ केही पैसामा वृद्धि भएको हो … Continue reading झन बढ्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमिय दर