२६ फागुन, काठमाण्डौं । अमेरिकी डलर दिन प्रतिदिन बलियो हुँदै गएको छ ।
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन २८ (मार्च ११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रिदर ११८ रुपैयाँ ९० पैसा रहेको छ । मंगलबारको तुलनामा डलरको भाउ केही पैसामा वृद्धि भएको हो ।
त्यस्तै युरो १ को खरिददर १३४ रुपैयाँ ४२ पैसा र विक्रिदर १३५ रुपैयाँ ११ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५४ रुपैयाँ २३ पैसा र बिक्रिदर १५५ रुपैयाँ ०१ पैसा रहेको छ । मंगलबारको तुलनामा युरो र पाउण्डको भाउमा केही पैसा घटेको हो ।
यस्तो छ अन्य मुद्राको भाउ
|
|
||
| Rate Request | archives… | |
| Exchange Rate for 11 March 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?
वि.सं.२०७६ फागुन २८ बुधवार ०८:१७ मा प्रकाशित