२८ फागुन, काठमाण्डौं । नेपाली सेनाको भर्ना छनौट समिति निर्देशनालय जंगी अड्डाले बुधबार विभिन्न पदका उम्मेदवारहरु उत्र्तीण भएको नतिजाहरु सार्वजनिक गरेको छ । निर्देशनालयले आज सैन्य मेडिकल, सैन्य खेलाडी र सैन्य ड्राइभर पदका महिला उम्मेदवारहरुको वियरिङ तथा प्रि–मेडिकल परीक्षाको नतिजा सार्वजनिक गरेको छ । त्यसैगरी सैन्य मेडिकल, सैन्य खेलाडी र सैन्य ड्राइभर पदका पुरुष उम्मेदवारको … Continue reading यी हुन् नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले आज (बुधबार) सार्वजनिक गरेको विभिन्न पदका उम्मेदवारको उर्तीण नतिजाहरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed