back
CTIZAN AD

यी हुन् नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले आज (बुधबार) सार्वजनिक गरेको विभिन्न पदका उम्मेदवारको उर्तीण नतिजाहरु

वि.सं.२०७६ फागुन २८ बुधवार

1.1K 

shares

२८ फागुन, काठमाण्डौं । नेपाली सेनाको भर्ना छनौट समिति निर्देशनालय जंगी अड्डाले बुधबार विभिन्न पदका उम्मेदवारहरु उत्र्तीण भएको नतिजाहरु सार्वजनिक गरेको छ ।

निर्देशनालयले आज सैन्य मेडिकल, सैन्य खेलाडी र सैन्य ड्राइभर पदका महिला उम्मेदवारहरुको वियरिङ तथा प्रि–मेडिकल परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

त्यसैगरी सैन्य मेडिकल, सैन्य खेलाडी र सैन्य ड्राइभर पदका पुरुष उम्मेदवारको शारीरिक परीक्षा (३०० मिटर दौड, सिटअप, पुसअप र चिनअप) परीक्षाको नतिजा पनि सार्वजनिक गरेको छ ।

त्यसैगरी लेखा, जम.क.,प्राड र अ.क पद छनौटको वियरिङ तथा प्रि मेडिकल परीक्षाको नतिजा (महिलातर्फको) सार्वजनिक गरेको हो ।
यी हुन् नतिजा

वि.सं.२०७६ फागुन २८ बुधवार २०:३५ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...