back
CTIZAN AD

११ र १२ को गणित विवादबारे अध्ययन गर्न शाक्यको संयोजकत्वमा समिति गठन

वि.सं.२०७६ फागुन २८ बुधवार

762 

shares

२८ फागुन, काठमाण्डौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा गणित तथा कम्प्युटर विषयमा देखिएको विवाद अध्ययन गर्न समिति गठन गरेको छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक सुवर्ण शाक्यको संयोजकत्वमा गठन गरिएको विवाद अध्ययन समितिको सदस्यमा सानोठिमी क्याम्पसका रमाकान्त पाण्डे, प्रकाश खतिवडा र पाठ्यक्रम विकास केन्द्रका गणित तथा विज्ञान शाखाकी निर्देशक प्रमिला वखती रहेकी छन् ।

गणित तथा कम्युटर विषयलाई अनिवार्य बनाउनुपर्ने माग बढेपछि उक्त अध्ययन समिति गठन गरिएको हो । समितिलाई सरोकारवालाहरुसँग छलफल गरेर एकसाता भित्रमा प्रतिवेदन पेश गर्न केन्द्रले निर्देशन दिएको छ ।

केन्द्रले यसैवर्षदेखि विद्यालयतहमा नयाँ पाठ्यक्रम लागु गर्दैछ । जसमा कक्षा ११ र १२ मा गणित विषयलाई स्वेच्छिक विषय बनाइएको छ । गणित विषयलाई अनिवार्य बनाउनुपर्ने माग विज्ञहरुले गर्दै आएका छन् ।

वि.सं.२०७६ फागुन २८ बुधवार १८:२८ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...