पत्नी विन्दामाथि घुस मागेको आरोप लागेपछि योगेशको यस्तो प्रतिक्रिया

२९ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले आफूविरुद्ध षडयन्त्र भैरहेको बताएका छन् । योगेश पत्नी विन्दा घिमिरेले रकम लेनदेनको कुरा गरेको भनि समाचार सार्वजनिक भएपछि उनले त्यसलाई खुरापातीहरुले सृजना गरेको भ्रमको संज्ञा दिएका छन् । हालै सामाजिक सञ्जलहरुमा विन्दाले नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै ३ लाख रुपैया घुस … Continue reading पत्नी विन्दामाथि घुस मागेको आरोप लागेपछि योगेशको यस्तो प्रतिक्रिया