कैलाश बिकाश बैंक प्राईम बैंकमा गाभियो, बिहिबारबाट एकिकृत कारोबार सुरु

२९ फागुन, काठमाडौं । ‘ख’ बर्गको बिकाश बैंक कैलाश बिकाश बैंक ‘क’ बर्गको बाणीज्य बैंक प्राईम कमर्सियल बैंकमा गाभिएको  छ । गाभिएसंगै बिहिबारबाट एकिकृत कारोबार सुरु गरेको छ । “कैलाश बिकाश बैंकका १०२ तथा प्राईम बैंकका देशै भरि ९९ शाखा रहेका थिए । प्राइम बैंक देशैभरि शाखा संजाल भएको ‘क’ बर्गको बाणीज्य बैंक हो भने … Continue reading कैलाश बिकाश बैंक प्राईम बैंकमा गाभियो, बिहिबारबाट एकिकृत कारोबार सुरु