back
CTIZAN AD

कैलाश बिकाश बैंक प्राईम बैंकमा गाभियो, बिहिबारबाट एकिकृत कारोबार सुरु

वि.सं.२०७६ फागुन २९ बिहीवार

828 

shares

२९ फागुन, काठमाडौं । ‘ख’ बर्गको बिकाश बैंक कैलाश बिकाश बैंक ‘क’ बर्गको बाणीज्य बैंक प्राईम कमर्सियल बैंकमा गाभिएको  छ । गाभिएसंगै बिहिबारबाट एकिकृत कारोबार सुरु गरेको छ ।

“कैलाश बिकाश बैंकका १०२ तथा प्राईम बैंकका देशै भरि ९९ शाखा रहेका थिए ।

प्राइम बैंक देशैभरि शाखा संजाल भएको ‘क’ बर्गको बाणीज्य बैंक हो भने कैलाश बिकाश बैंक गण्डकी प्रदेश र प्रदेश नं ५ केन्द्रित ‘ख’ बर्गको बिकाश बैंक हो ।

अब प्राईम बैंकका २ सय १ वटा शाखा भएका छन । यस अघि कैलाश बिकाश बैंकका १०२ तथा प्राईम बैंकका देशै भरि ९९ शाखा रहेका थिए ।

प्राईम कमर्सियल बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा जानाईए अनुसार गत पुस २५ गते दुबै संस्थाहरुको छुट्टा छुट्टै साधारण सभाबाट बिशेष प्रस्ताब पारित भए अनुसार प्राईम बैंकले कैलाश बिकास बैंकलाई प्राप्ति गरेको हो ।

वि.सं.२०७६ फागुन २९ बिहीवार १५:१४ मा प्रकाशित

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

काठमाडौं । सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...