कुवेतले भोलीदेखि सम्पूर्ण हवाई सेवा बन्द गर्ने, नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

२९ फागुन, काठमाण्डौं । कोरोना भाइरसको त्रास र त्यसको संक्रमणबाट बच्नका लागि कुवेतले पनि हर सम्भव प्रयास तथा तयारी सुरु गरेको छ । कुवेतले आजदेखी २६ मार्च सम्म (दुई हप्ताका लागि) सम्पूर्ण सरकारी कार्यालय बन्द गरेको छ । साथै भोली (१३ मार्च मध्यरात) देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि (कुवेती नागरिकको उद्धार गर्ने प्रयोजन बाहेक) … Continue reading कुवेतले भोलीदेखि सम्पूर्ण हवाई सेवा बन्द गर्ने, नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना