३० फागुन, काठमाण्डौं । भरतपुर अस्पतालमा जाँच गरिएका दुई विरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएको भन्ने समाचार गलत भएको अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट श्रीराम तिवारीले बताएका छन् । तिवारीले विहिबार दुईबजे पत्रकार सम्मेलन मार्फत् दुईजना विरामीमा कोरोना संक्रमणको आशंकमा गरिएको तर परीक्षणमा नेगेटिभ देखिएको जानकारी विज्ञप्तिमार्फत् दिइएको र त्यहि विज्ञप्तिलाई तोडमोड गरेर पोजेटिभ बनाएर अपवाह फैलाइएको … Continue reading भरतपुर अस्पतालमा दुई व्यक्तिमा कोरोना संक्रमण ! मेडिकल प्रमुख तिवारी भन्छन्–अपवाह फैलाइयो भ्रमका पछि नलाग्नुहोस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed