सात महिनामा जीबन बीमाकम्पनीहरुको मात्र ५४ अर्बको ब्यापार

३० फागुन, काठमाडौं । जीबन वीमा कम्पनीहरुले राम्रो व्यापार गरेका छन । जीबन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०७६/७७ को साउन देखि माघ मसान्तसम्मको सात महिनाको अबधिमा ५४ अर्ब तीन करोड रुपैंयाँ बराबरकोे ७४ लाख ७८ हजार ८ सय ८४ कित्ता पोलेसि बिक्री तथा नविकरण गरेका छन । उनीहरुले चालु आ.ब.को माघ मसान्तसम्ममा १७ अर्ब … Continue reading सात महिनामा जीबन बीमाकम्पनीहरुको मात्र ५४ अर्बको ब्यापार