back
CTIZAN AD

सात महिनामा जीबन बीमाकम्पनीहरुको मात्र ५४ अर्बको ब्यापार

वि.सं.२०७६ फागुन ३० शुक्रवार

1.3K 

shares

३० फागुन, काठमाडौं । जीबन वीमा कम्पनीहरुले राम्रो व्यापार गरेका छन । जीबन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०७६/७७ को साउन देखि माघ मसान्तसम्मको सात महिनाको अबधिमा ५४ अर्ब तीन करोड रुपैंयाँ बराबरकोे ७४ लाख ७८ हजार ८ सय ८४ कित्ता पोलेसि बिक्री तथा नविकरण गरेका छन ।

उनीहरुले चालु आ.ब.को माघ मसान्तसम्ममा १७ अर्ब नब्बे करोड रुपैयाँको नयाँ पोलेसि बेचेका छन । त्यस्तै ३५ अर्ब ६१ करोड रुपैंयाँ बराबरको पोलेसि नविकरण गरेका छन । त्यस्तै उनीहरुले बैदेशिक रोजगारी तर्फ १४ अर्ब ४० करोड रुपैंयाँ बराबरको आबधिक जिबन बीमा पोलेसि पनि बेचेका छन ।

यो अबधिमा बीमा क्षेत्रको एकिकृत बीमा कोषको आकार पनि ३२ अर्ब ५५ करोड रुपैंयाँ पुगेको छ । त्यस्तै ५ हजार ४ सय ५८ जनाले जीवन वीमाको क्षेत्रमा रोजगारि पाएको तथा कार्यालय संख्य १ हजार ८ सय २३ पुगेको छ । हाल नेपालमा १९ जीवन वीमा कम्पनीहरुले सेवा प्रबाह गरिरहेका छन ।

स्रोतः वीमा समिति

वि.सं.२०७६ फागुन ३० शुक्रवार १६:३८ मा प्रकाशित

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते...

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

काठण्डाैँ  । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...