प्रधानमन्त्रीका निजि चिकित्सक भन्छिन्–’प्रधानमन्त्री नियमित चिकित्सकको निगरानीमा रहनुहुनेछ’

३० फागुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली १२ दिनको अस्पताल बसाईएपछि घर फर्किएका छन् । शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री चिकित्सकको नियमित निगरानीमा रहनुपर्ने प्रधानमन्त्रीका निजि चिकत्सक तथा मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागकी प्रमुख दिव्या सिंह शाहले बताएकी छन् । शाहले प्रधानमन्त्री चिकित्सकको नियमित निगरानीमा बस्नुपर्ने र यस पश्चात शतर्कताका साथ आफ्नो नियमित … Continue reading प्रधानमन्त्रीका निजि चिकित्सक भन्छिन्–’प्रधानमन्त्री नियमित चिकित्सकको निगरानीमा रहनुहुनेछ’