यस्तो छ तपाईको आजको राशिफल, हेर्नुहोस् यी राशिकालाई हुन्छ फलिफाप

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिहानको समय लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । मिहिनेतले घर(गृहस्थीमा समृद्धि निम्त्याउन सकिनेछ । व्यापारमा मनग्य अर्थलाभ हुनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले आँटेको … Continue reading यस्तो छ तपाईको आजको राशिफल, हेर्नुहोस् यी राशिकालाई हुन्छ फलिफाप