जीबन वीमा गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि
२ चैत्र, काठमाडौं । पछिल्ला वर्षहरुमा जीवन वीमा गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । चालु आ.ब.को माघ मसान्तसम्मको तथ्याङ्क अनुसार बैदेशिक रोजगार बाहेक कूल जनसंख्याको २२.१२ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको छ । त्यस्तै बैदेशिक रोजगारिमा जाने सहित बीमा गर्ने जनसंख्या २६.९६ प्रतिशत रहेको छ । चालु आब २०७६÷७७ को माघ मसान्त सम्ममा कूल … Continue reading जीबन वीमा गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed