हेर्नुहोस् यस्तो छ तपाईको आज (चैत ३ गते) को राशिफल
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामको चाप बढ्नेछ भने एक पटक बनिसकेको काम फेरि दोहोर्याउनुपर्ने हुन सक्छ । अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला । शरीरमा कमजोरी अनुभूति हुनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ । अप्ठ्यारो स्थितिमा धैर्यले काम लिने … Continue reading हेर्नुहोस् यस्तो छ तपाईको आज (चैत ३ गते) को राशिफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed