कतारमा दुईजनामा कोरोना देखिएपछि दुई हजार नेपाली क्वारेन्टाइनमा
३ चैत, काठमाण्डौं । कतारले कोभिड -१९ संक्रमणलाई थप फैलन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झण्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा २ हजार नेपाली कामदार रहेका छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबासस्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो । उनीहरुलाई वीहिबार देखि बाहिर निस्कन दिईएको छैन … Continue reading कतारमा दुईजनामा कोरोना देखिएपछि दुई हजार नेपाली क्वारेन्टाइनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed