कोरोना रोक्न देशभरीका सैनिक अस्पतालका डाक्टरहरुलाई प्रशिक्षण दिँदै नेपाली सेना
३ चैत, काठमाण्डौं । नेपाली सनोले कोरोना भाइरस रोकथाम प्रशिक्षण दिने भएको छ । सैनिक मुख्यालयमा मंगलबार मुलुकभरका मातहतका अस्पताल र युनिटहरुका करिब ५० डाक्टर भेला गराएर बिरामीलई क्वारेन्टाइन राख्ने आइसोलेसन वार्डहरु कसरी व्यवस्थित गर्ने विषयमा प्रशिक्षण दिन लागेको हो । सैनिक प्रवक्ता विज्ञानदेवि पाण्डेका अनुसार सैनिक मुख्यालयमा टेन्ट राखेर दिइने विशेष प्रशिक्षण डाक्टरहरुलाई पछि … Continue reading कोरोना रोक्न देशभरीका सैनिक अस्पतालका डाक्टरहरुलाई प्रशिक्षण दिँदै नेपाली सेना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed