back
CTIZAN AD

कोरोना रोक्न देशभरीका सैनिक अस्पतालका डाक्टरहरुलाई प्रशिक्षण दिँदै नेपाली सेना

वि.सं.२०७६ चैत ३ सोमवार

924 

shares

३ चैत, काठमाण्डौं । नेपाली सनोले कोरोना भाइरस रोकथाम प्रशिक्षण दिने भएको छ ।

सैनिक मुख्यालयमा मंगलबार मुलुकभरका मातहतका अस्पताल र युनिटहरुका करिब ५० डाक्टर भेला गराएर बिरामीलई क्वारेन्टाइन राख्ने आइसोलेसन वार्डहरु कसरी व्यवस्थित गर्ने विषयमा प्रशिक्षण दिन लागेको हो ।

सैनिक प्रवक्ता विज्ञानदेवि पाण्डेका अनुसार सैनिक मुख्यालयमा टेन्ट राखेर दिइने विशेष प्रशिक्षण डाक्टरहरुलाई पछि आवस्यक पर्दा फिल्डमा गएर कामगर्न सहज हुनेछ ।

मुख्यालयबाट आ-आफ्ना युनिट र अस्पतालहरुमा क्वारेन्टाइनका लागि आवस्यक आइसोलेसन वार्डहरु तयारी गर्नका लागि पनि निर्देशन दिइसकेको उनले जानकारी दिए । सोमबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ चैत ३ सोमवार ०८:१० मा प्रकाशित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...