हवाई सेवा बन्द गरिएका कारण फर्कन नपाएकाहरुलाई दुई हप्ताको विशेष विदा दिने साउदीको निर्णय
३ चैत, साउदी । साउदीमा बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमण र त्यसकाविरुद्ध लड्नका लागि व्यापक तयारी गरेको साउदी अरबले हवाई सेवाका कारण साउदी फर्कन नपाएकाहरुलाई दुई हप्ते विशेष विदा दिने निर्णय गरेको छ । ‘साउदी सरकारको हवाई सेवा बन्द गर्ने निर्णयका कारण साउदी फर्कन नसक्नेहरुका लागि २ हप्ताको विशेष विदा दिर्ने निर्णय साउदी सरकारले जारी … Continue reading हवाई सेवा बन्द गरिएका कारण फर्कन नपाएकाहरुलाई दुई हप्ताको विशेष विदा दिने साउदीको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed