back
CTIZAN AD

हवाई सेवा बन्द गरिएका कारण फर्कन नपाएकाहरुलाई दुई हप्ताको विशेष विदा दिने साउदीको निर्णय

वि.सं.२०७६ चैत ३ सोमवार

774 

shares

३ चैत, साउदी । साउदीमा बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमण र त्यसकाविरुद्ध लड्नका लागि व्यापक तयारी गरेको साउदी अरबले हवाई सेवाका कारण साउदी फर्कन नपाएकाहरुलाई दुई हप्ते विशेष विदा दिने निर्णय गरेको छ ।

‘साउदी सरकारको हवाई सेवा बन्द गर्ने निर्णयका कारण साउदी फर्कन नसक्नेहरुका लागि २ हप्ताको विशेष विदा दिर्ने निर्णय साउदी सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।’ नोपली दूतावास साउदीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

साउदी सरकारको यस्तो निर्णय बारे जानकारी दिँदै साउदीस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीहरु साउदीमा कोरोना भाइरस फैलदै गएको र त्यसबारेमा सजगता अपनाउन अनुरोध समेत गरेको छ ।

त्यसैगरी दूतावासले प्रदान गर्दै आएको विभिन्न सेवाहरु हाललाई स्थगित गरिएको भन्दै साउदीमा कार्यरत घरेलु कामदारहरुका लागि जारी गरिने श्रम स्वीकृति सिफारिस घर विदामा नेपालमा रहेकाहरुले पनि यसअवधिमा आफ्ना मालिक (कफिलाहरुलाई) सिफारिसका लागि दूतावासमा नपठाउन समेत अनुरोध गरेको छ ।

वि.सं.२०७६ चैत ३ सोमवार ०९:३३ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...