back
CTIZAN AD

कोरोनाको संक्रमण देखिएका दुई नेपालीलाई स्वदेश फर्काउने तयारी !

वि.सं.२०७६ चैत ३ सोमवार

711 

shares

३ चैत, काठमाण्डौं । कोरोना भाइरस संक्रमण भएर सामान्य उपचार गराउँदै आएका युएईमा रहेका दुई नेपालीलाई स्वदेश फर्काउने तयारी भएको बताइएको छ ।

उनीहरुको अवस्था सामान्य रहेपछि देश फर्काएर थप उपचार गराउने बारे नेपाली दूतावास युएईले छलफल गरिरहेको बताइएको छ ।
दूतावासका अनुसार युएइको सरकारी निकायले उनीहरुको उपचार गरिरहेको र अवस्था सामान्य रहेको तथा बारेमा युएईको स्वास्थ्य मन्त्रालयले उनीहरुका बारेमा बुझिरहेको पनि दूतावासले जनाएको छ ।

युएई सरकारले कोरोना देखिएकालाई स्वदेश फर्काउन अहिलेसम्म अनुमति नदिएको अवस्थमा युएई सरकारको यसबारे थप निर्णय आएपछि युएईमै राख्ने वा देश फर्काउने भन्ने बारेमा छलफल तथा निर्णय गरिने पनि दूतावासले जनाएको छ ।

युएईमा हालसम्म उक्त भाइरसबाट ९८ जना संक्रिमति भएको बताइएको छ । संक्रमण भएका दुई नेपालीको नाम दूतावासले गोप्य राखेको छ ।

वि.सं.२०७६ चैत ३ सोमवार ०९:१० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...