back
CTIZAN AD

ओमानले लगायो विदेशीलाई प्रवेशमा प्रतिबन्ध

वि.सं.२०७६ चैत ३ सोमवार

795 

shares

३ चैत, काठमाण्डौं । ओमान सरकारले गैरओमानी नागरिकलाई ओमान प्रवेशमा रोक लगाएको छ ।

आइतबार सम्पन्न ओमान सरकरको उच्चस्तरीय संयन्त्रको विशेष निर्णयले ओमानमा विदेशीशहरुलाई प्रवेश निशेध गरेको हो ।
ओमानी गृहमन्त्री सैयद हामुद विन फैसलको अध्यक्षतामा बसेको सो उच्चस्तीय बैठकले मंगलबारदेखि लागू हुनेगरी ओमान बाहेकका विदेशीलाई ओमान पस्न नदिने बताएको छ ।

सो बैठकद्धारा जमिनबाट कुनैपनि गैरओमानीलाई पस्न नदिने तथा गल्फ बाहेकका अन्यलाई जहाजको बाटोबाट पनि जान नदिइने, पसिसकेकालाई क्वारेन्टाइनमा राखिने, सार्वजनिक बगैचा र पार्कहरु बन्द गरिने, शुक्रबारको जुमा प्रार्थना बन्द गरिने तथा विवाह लगायतका सामाजिक जमघटहरु बन्द गरिने लगायतको महत्वपूर्ण निर्णय ओमानी सरकारले गरेको छ ।

हवाई सेवा बन्द गरिएका कारण फर्कन नपाएकाहरुलाई दुई हप्ताको विशेष विदा दिने साउदीको निर्णय

वि.सं.२०७६ चैत ३ सोमवार १०:४३ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...