स्पेन सरकारको निर्णयलाई सहयोग गर्न भन्दै नेपाली दूतावासले गर्यो यस्तो अनुरोध
३ चैत, स्पेन । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा यसबाट आफ्ना जनतालाई बचाउन स्पेन सरकारले शनिबार मध्यरातिदेखि १५ दिने आपतकालिन घोषणा गरेको छ । स्पेन सरकारले गरेको आपतकालिन अवस्थाको घोषणा सबैलाई आ–आफ्नो घरमै क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरिएको र स्पेन सरकारको यस्तो निर्णयलाई सहयोग पुर्याउन नेपाली दूतावासले स्पेनवासी नेपालीलाई अनुरोध गरेको छ … Continue reading स्पेन सरकारको निर्णयलाई सहयोग गर्न भन्दै नेपाली दूतावासले गर्यो यस्तो अनुरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed