back
CTIZAN AD

स्पेन सरकारको निर्णयलाई सहयोग गर्न भन्दै नेपाली दूतावासले गर्यो यस्तो अनुरोध

वि.सं.२०७६ चैत ३ सोमवार

1.2K 

shares

३ चैत, स्पेन । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा यसबाट आफ्ना जनतालाई बचाउन स्पेन सरकारले शनिबार मध्यरातिदेखि १५ दिने आपतकालिन घोषणा गरेको छ ।

स्पेन सरकारले गरेको आपतकालिन अवस्थाको घोषणा सबैलाई आ–आफ्नो घरमै क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरिएको र स्पेन सरकारको यस्तो निर्णयलाई सहयोग पुर्याउन नेपाली दूतावासले स्पेनवासी नेपालीलाई अनुरोध गरेको छ ।

दूतावासले आइतबार एक सूचना जारी गर्दै रोग संक्रमण नभएपनि हुन सक्ने आशंकामा आफूले आफैलाई अलग राख्ने वा संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुले अवलम्बन गर्ने विधि नै क्वारेन्टाइन रहेको बताइएको छ ।

‘यस अवस्थामा गर्न हुने र नहुने कार्यहरु सम्बन्धमा जानकारी लिई महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई नियन्त्रणमा लिन स्पेन सरकारले चालेको कदमलाई आ–आफ्नो स्थानबाट सहयोग पुर्याईदिनहुन स्पेनमा बसोबास गर्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा अनुरोध गर्दछौ ।’ दूतावासद्धारा जारी सूचनामा भनिएको छ ।

स्पेनमा कोरोनाको कहरः १५ दिने संकटकाल घोषणा, हेर्नुहोस् के गर्न पाइन्छ र के गर्न पाइन्न ?

वि.सं.२०७६ चैत ३ सोमवार १६:३५ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...