back
CTIZAN AD

गजल

वि.सं.२०८३ असार १३ शनिवार

939 

shares

रमा खतिवडा मैनशिखा, पोखरा 

पिरोल्दै छ दिलभित्रको खतले
म घायल भएँ तिम्रो सङ्गतले

अचानक तिमी देखियौ बेग्लै
म भित्रै टुटेँ तिम्रो हर्कतले

धकेल्दै मलाई पुग्यौ माथि
छु बाँचेर उठ्दै म हिम्मतले

भन्यौ रे नराम्रा कुरा धेरै
बिगार्दैन तिम्रो सिकायतले

सबै पाइएला गरे खोजी
सधैँ शान्ति मिल्दैन दौलतले

बहर : मुतकारिब मुसम्मन अबतर
अर्कान : फऊलुन् , फऊलुन् , फऊलुन् , फे/फा
वजन : १२२ – १२२ – १२२ – २
काफिया : अत
तहलिली रदिफ : ले
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८३ असार १३ शनिवार ०७:५६ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...