back
CTIZAN AD

सुसेली

वि.सं.२०८३ असार १३ शनिवार

1.2K 

shares

सारिका बलामी
ग्रीनहिल स्कुल दक्षिणकाली
कक्षा ६

बन सुतली
मेरी पुन्टी बहिनी
सानी पुतली ।१।

घरको सानी
झगडा हुन्छ कति
चन्चले बानी ।२।

खेली रहन्छे
शुभ नाम साहिसा
मिहिनेती छे ।३।

सेतो बादल
लक्ष्मीको स्वरूप हुन्
लामो कपाल ।४।

साथी मेरो हो
चकचके धेरै छिन्
प्यारी बुने यो ।५।

दाल र माम
सुप्रुक्क दूध खान्छे
तापेर घाम ।६।

फूल जस्ती छे
मेरी प्यारी बहिनी
धेरै राम्री छे ।७।

कोमल मन
पीर धान्न नसक्ने
चाहिन्न धन ।८।

भविष्यमा हो
गुरुआमा बन्ने रे
सपना राम्रो ।९।

वि.सं.२०८३ असार १३ शनिवार ०७:५५ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...